जुम्लामा ज्ञानेन्द्र शाही सबैभन्दा अगाडि, गठबन्धन हार्दै

६ मंसिर २०७९, मंगलवार ०७:३०

काठमाडौं । चर्चित सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले जुम्लामा सबैभन्दा अगाडि छन् । आज विहान ७ः०० बजेसम्मको मत परिणाम अनुसार शाहीले ४०९१ मत पाएका छन् । कूल ६९२७ मत गणना हुँदा गठबन्धनले निकै पछाडि १४४९ मत मात्रै पाएको छ ।
त्यस्तै एमालेले ७९८ मत पाएको छ । जुम्लामा शाहीले जित्ने र गठबन्धन हार्ने चर्चा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*