सफल अभिकर्ता कसरी बन्ने ?, प्लेसीसको आठ सफलताको मन्त्र

५ मंसिर २०७९, सोमबार १२:०४

काठमाडौं । कसरी सफल अभिकर्ता बन्ने भनेर सोच्दै हुनुहुन्छ भने प्लेसीसको सफलताको मन्त्रलाई व्यवहारीक जीवनमा लागु गर्न सक्छौ । असफलतामा पनि हार नमान्दा मानिस सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदारण गिडोन डु प्लेसीसबाट सिक्न सकिन्छ ।

२३ वर्षअघि बीमा व्यवसायमा लागेदेखि अहिलेसम्म १२ वटा मन्त्र बोकेर जीवन बिताइरहेका छन् ।उनलाई अग्रणी जीवन बीमा र वित्तीय सेवा पेसेवरहरूको अन्तर्राष्ट्रिय संगठन मिलियन डलर राउन्ड टेबलले उनलाई उपाधी दिईसकेको छ ।

प्लेसीसको सफलताको रहस्य के हो ? २३ वर्षअघि बीमा व्यवसायमा लागेदेखि अहिलेसम्म १२ वटा मन्त्र बोकेर जीवन बिताइरहेका छन् ।
उनलाई अग्रणी जीवन बीमा र वित्तीय सेवा पेसेवरहरूको अन्तर्राष्ट्रिय संगठन मिलियन डलर राउन्ड टेबलले उनलाई उपाधी दिईसकेको छ ।

प्लेसिसले बाँडेका सफलताका मन्त्रहरू

दैनिक कम्तिमा ६ देखि ८ जना व्यक्तिहरू भेट्नुहोस् ।

बेच्नु भनेको भन्नु होइनस् धेरै प्रश्नहरू सोध्नुहोस् र ती प्रश्रसँगै आउने समस्याको समाधानको साथ पुनस् भेटघाट गर्न जानुहोस्।

सम्बन्धित व्यक्तिबारे प्रशस्त जानकारी संकलन गर्नुहोस् ।

जीवनमा सुशील स्वभावको बन्नुहोस् ।

आफ्नो मातहतमा अरूलाई पनि अभिकर्ता बनाएर खटाउनुहोस् ।

मानिसले मानिसको विश्वास किन्छन्, बीमालेख होइन ।

आफूलाई विषयवस्तुको बारेमा उचितरूपमा शिक्षित गर्नुहोस् ।

समय व्यवस्थापन गर्नुहोस् ।

आफूले चाहेको कुरा प्राप्त गर्नको लागि जाँगरिलो बन्नुहोस् ।

हात्तीले टोक्दैन, लामखुट्टेले टोक्छ भन्ने विचार गर्नुहोस् ।

इच्छा शक्ति बलियो बनाउनुहोस् ।

आफूलाई सधैं उत्साहित राख्नुहोस् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*