बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित

४ मंसिर २०७९, आईतवार १३:४२

काठमाडौं । विवादका कारण बाजुराका तीनवटा केन्द्रमा मतदान रोकिएको छ । बूढीगंगा नगरपालिका ८, बूढीनन्दा – ५ र स्वामिकार्तिक खापर गाउँपालिका ४ को एक एक गरी तीनवटा केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सूर्य थापाले जानकारी दिए ।

दलहरूबीच विवाद उत्पन्न विवादका कारण मतदान प्रक्रिया स्थगित भएको उनले बताए सहमति गरेर मतदान अघि बढाउने प्रयास भइरहेको जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*