मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकियो

४ मंसिर २०७९, आईतवार १०:५९

काठमाडौं । गुलरियाको एक ठाउँमा मतदान केन्द्र नजिक बम विस्फोट भएपछि मतदान रोकिएको छ । गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो ।

मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*