निर्वाचनका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीबाट गरे मतदान

४ मंसिर २०७९, आईतवार ०८:२६

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । आज बिहान ७ बजे लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट उनले मतदान गरेका हुन् ।

सुरुमा फरक क्षमता भएका दीपेन्द्र गिरीले मत दिएपछि थपलियाले मतदान गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*