निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय सुरु हुँदै, के–के गर्न प्रतिबन्ध छ ?

१ मंसिर २०७९, बिहीबार ११:३२

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुने भएको छ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको हो ।

उक्त स्थिर समय सुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*