जन्मदिनमा सानिमा लाइफको बीमा पोलिसी उपहार

२३ कार्तिक २०७९, बुधबार १८:२४

काठमाडौं । विभिन्न अबसरहरु जस्तै बिबाह, बैबाहिक बर्षगाठ, जन्मदिन, अन्नप्रासन लगायतमा बहुमुल्य भौतिक सामग्रीहरु मोबाइल ,सुनचाँदी उपहारको रुपमा दिइरहेका हुन्छौ ।

जुन चिज अती नै मुल्यवान भएपनि क्षणिक हुने गर्दछ तर तपाईं हामीले यति धेरै माया गरेका आफन्तलाई दिइने उपहारहरुको बदलामा जिवनभरको लागि सुरक्षा प्रदान गर्ने बहुमुल्य उपहार ‘जीवन बीमा’ किन नदिने त ? त्यस्तै सोचका साथ एक श्रीमानले श्रीमतीलाई जन्मदिनको विशेष उपहारका रुपमा रु २० लाख बिमाङ्कको सानिमा दम्पती बिमालेख उपहार दिएका छन।

श्रीमान सबनकुमार के।सि। ले आफ्नो श्रीमती करुणा नेपाललाई जन्मदिनको विशेष उपहार स्वरुपमा रु २० लाख बिमाङ्कको सानिमा दम्पती बिमालेख उपहार दिएका हुन।

के।सि। दम्पतीले जस्तै तपाईं हामीले पनि यस्ता विशेष अबसरहरुलाइ अबिस्मरणिय बनाउन र जीवनमा आई पर्ने विभिन्न प्रकारका जोखिमको बहन गराउनका लागि उपहारको रुपमा जीवन बीमा उपहार निकै नै उत्तम हुन्छ ।

मानिसको जीवनमा आई पर्ने कति पय घटनाहरु अनुमान नै गर्न सकिदैन, जुन घटनाको बहन जीवन बीमाले पूर्ण गर्न सक्दछ । त्यति मात्र नभएर जीवन बीमा एक प्रकारको बचत र बृद्ध बृद्धा अवस्थताको साहराको रुपमा पनि लिन सकिन्छ।

यसैगरी कम्पनिसग भएको विभिन्न बीमालेख मध्य सार्बधिक रुचाइएको बीमाको रुपमा सानिमा दम्पती बिमालेख रहेको कम्पनीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*