काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योगमा आगलागी

७ कार्तिक २०७९, सोमबार २२:१३

सोमबार साँझ झन्डै ७ बजेको समयमा आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी लगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको छ । विभिन्न निकायको सहयोगमा आगो निभाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

जुत्ता कारखाना रहेको घरमा आगलागी भएको र नजिकै अरु सटरहरुमा पनि आगो सल्किएको प्रहरीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*