इमर्जिङ नेपालका निमित्त सिइओ रमेश बेलबासेलाई कम्पनी सचिवको जिम्मेवारी

२ कार्तिक २०७९, बुधबार ११:०६

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासेलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले निमित्त सिइओ बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

साथै सोही बैठकले बेलबासेलाई कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको संचालकको लागि सिफारिस समेत गरिएको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*