नेरुडे लघुवित्तका स्वतन्त्र संचालक बेदराज आचार्यको कार्यकाल समाप्त

२६ आश्विन २०७९, बुधबार १०:५९

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक प्रा.डा.बेदराज आचार्यको कार्यकाल समाप्त भएको छ ।

२०७५ सालमा स्वतन्त्र संचालकमा नियुक्त भएका आचार्यको यहि असोज २४ गतेदेखि चार वर्षे पदावधि समाप्त भएको संचालक समितिको असोज २५ गते बसेको बैठकले जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*