यस्तो छ आजको विदेशी मुन्द्रा विनिमयदर

२६ आश्विन २०७९, बुधबार १०:५५

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४१ पैसामा र विक्रीदर १३२ रुपैयाँ १ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२७ रुपैयाँ ५५ मा खरिद भईरहेको छ भने १२८ रुपैयाँ १३ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४५ रुपैयाँ २७ पैसामा खरिद र १४५ रुपैयाँ ९३ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*