अर्बपति विनोद चौधरी नवलपरासी १ बाट उम्मेदवार बने

२३ आश्विन २०७९, आईतवार ११:१६

काठमाडौं । नवलपरासीका अर्बपति व्यापारी विनोद चौधरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि नेपाली कांग्रेसबाट उम्मेदवारको टिकट पाएका छन् ।

नेपाली कांग्रेसले चौधरीलाई नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन टिकट दिएको हो । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*