दशैं बिदामा पनि कुन-कुन बैंकले दिँदैछन् बैंकिङ सेवा ?(सूची सहित)

१६ आश्विन २०७९, आईतवार १४:२५

काठमाडौं। दशैंको बिदामा पनि बैंकहरुले बैंकिङ सेवा दिने भएका छन्।  दशैंको ५ दिन लामो बिदा सुरु भईसकेको छ ।पछिल्लो समय डिजिटल कारोबार बढेपनि बैंकहरुले दशैंको बिदाको समयमा केही शाखाहरु ३ देखि ४ घण्टासम्मको लागि खोल्नेछन् ।

बैंकहरुको काठमाडौं उपत्यका र उपत्यका बाहिरका प्रमुख सहरमा मात्र दशैं बिदामा शाखा खुल्ने छ । धेरैजसो बैंकहरुले दशैंको टिकाको दिन भने सम्पूर्ण शाखा बन्द गर्ने छन् । केही बैंकको भने दशैंको टिकाको दिन समेत शाखा खुल्ने छ । बैंकहरुको खुल्ने शाखामा नगद कारोबार बाहेक अन्य काम भने हुने छैन ।

बैंकबाट कसरी लिन सकिन्छ सुविधा ,

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*