लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, समितिमा आवेदकको घुईचो

१३ आश्विन २०७९, बिहीबार ११:५०

काठमाडौं । लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् ।
अझै केही समय बाँकि रहेको हुँदा समितिमा आवेदकको आईरो लागेको छ । आवेदकहरुले अन्तिम दिनमा आवेदन दिएको कारण आज बीमा समितिमा भुईचो नै लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*