अर्थमन्त्री शर्माबाट बीमा समितिको धनगढीस्थित प्रदेश कार्यालय उद्घाटन (फोटो फिचर सहित)
७ आश्विन २०७९, शुक्रबार ११:३९
काठमाडौं । बीमा समितिको धागढीमा स्थापना गरिएको प्रदेश कार्यालय आज अर्थमन्त्री जनार्दन शर्माबाट औपचारिक सुरू भएको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रमुख अतिथ्यतामा बीमा समितको सुदुपिश्चम प्रदेश कार्यालय आज उद्घाटन गरिएको हो ।
यसअघि नै सञ्चालनमा आएको बीमा समितिको सुदूरपपिश्चम प्रदेश कार्यालयको सुरूवात भएको हो । नयाँ शाखा उद्घाटनको लागि बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक सुशील सुवेदी सुर्खेत पुगेर भव्य र सभ्य कार्यक्रममा सहभागी भइसकेका छन् । बीमा समितिको सुदूरश्चिमका प्रदेश प्रमुख ओमबहादुर अधिकारी छन् ।
तस्विर–भिडियो सौजन्यः राम बहादुर मल्ल/गीता अधिकारी