बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

२ आश्विन २०७९, आईतवार ११:१७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले र चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।

आज छापावाला सुनको मूल्य पतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ११ सय ८५ रुपैयामा कारोवार भैरहेको छ ।

शक्रवारको दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले र चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*