राष्ट्रियसभाका बीमा विधेयकमाथि १९ बुँदे संशोधन, के के भए परिवर्तन ? (प्रतिवेदनसहित)

३१ भाद्र २०७९, शुक्रबार २०:१८

काठमाडौं । राष्ट्रियसभाबाट आज पारित भएको बीमा विधेयक २०७५ माथि विधायन समितिले १९ बुँदे संशोधन पारित गरेको छ । हिजो पारित भएको सो प्रतिवेदन पूर्व तयारी गरी हिजो विहान एक घण्टा लामो बैठकबाट स्वीकृत गरेको तथ्य खुलेको छ ।

१९ बुँदे प्रतिवेदनमार्फत इन्जिनियरिङ विषयमा स्नातक वा स्नातकोत्तर उत्तिर्ण व्यक्ति बीमा कम्पनीको सिइओ हुन पाउनेछन् । त्यस्तै, अर्को संशोधनमा लघुबीमालाई बीमा समिति आफैले कानुन बनाएर नियमन गर्न पाउने व्यवस्था गएिको छ ।

नयाँ ऐनमा बीमा समितिलाई शंका लागेमा कुनै पनि दावी भुक्तानीको सम्बन्धमा छानविन गर्न सक्ने भएको छ । बीमा ऐन २०७५ जारी भएको ३१ औं दिनदेखि हालको बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ ।
प्रतिवेदनको पूर्णपाठ

 

 

बीमा विधेयक २०७५ को सुरु बिधेयक हेरौं ।

beema act draft

 

 

अर्थ समितिबाट पारित बीमा विधेयकमाथिको प्रतिवेदन

beema act amendent artha

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*