नेपाल बिद्युत प्राधिकरणद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

३१ भाद्र २०७९, शुक्रबार १०:५१

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले विभिन्न पदमा खुल्ला र समावेशीमा रोजगारको अवसर खुलाएको छ । आज एक सूचना प्रकाशित गर्दै विभिन्न संख्यामा कर्मचारी माग गरेको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले नेपाल विद्युत प्राधिकरणको वेबसाइट  https://www.nea.org.np/  मार्फत आवेदन दिन सक्नेछन् । आवेदकले असोज २० गतेसम्म सामान्य दस्तुरमा र असोज २७ गतेसम्ममा दोब्बर दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*