यस्तो छ आजको विदेशी विनिमयदर
२७ भाद्र २०७९, सोमबार १०:४३
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ४ पैसामा र विक्रीदर १२७ रुपैयाँ ६४ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२७ रुपैयाँ ५६ मा खरिद भईरहेको छ भने १२८ रुपैयाँ १६ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४७ रुपैयाँ २३ पैसामा खरिद र १४७ रुपैयाँ ९२ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,