राष्ट्रियसभामा आज बीमा विधेयक पेश नहुने, कार्यसूचि संशोधन

१६ भाद्र २०७९, बिहीबार १५:३२

काठमाडौं । राष्ट्रियसभामा आज बीमा विधेयक अघि नबढाउने निर्णय गरिएको छ । आज राष्ट्रियसभामा विचार गरियोस् भन्ने बीमा विधेयक प्रस्ताव गरेर छलफल गर्ने कार्यसूचि तय भएपनि मन्त्री समेत अनुपस्थित हुने भएपछि उक्त विधेयक आज प्रस्तुत नगरिएको हो ।

राष्ट्रिय सभामा आज बीमा विधेयक अघि नबढ्ने भएको हो । अब अर्को बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*