एनसेलको दुई घण्टा सेवा अवरुद्ध

१३ भाद्र २०७९, सोमबार १२:५६

काठमाडौं । एनसेलको नेवटर्वमा समस्या देखिएको छ । आज बिहान १० बजेदेखि काठमाडौंसहित देशभर मोबाइलमा नेटवर्क नटिप्ने, सम्पर्क नलाग्ने जस्ता समस्या देखिएको हो ।

अहिले एनसेलको समस्या सुल्झिएपनि २ घण्टाजति सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका हुन् । विभिन्न स्थानमा फाइबर नेवटर्क काँटिदा यस्तो समस्या आएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*