रिलायन्स लाइफको अभिकर्ता सम्मान र उत्प्रेरणा कार्यक्रम सम्पन्न, तीन उत्कृष्ट अभिकर्तालाई सम्मान

७ भाद्र २०७९, मंगलवार १८:१३

काठमाडौं । रिलायन्स लाइफको रिलायन्स लाइफको अभिकर्ता सम्मान र उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। रिलायन्स साथी सम्मान कार्यक्रम ईटहरीमा भव्यताका साथ सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

प्रदेश नम्बर १ मा भएको कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा कम्पनीको डिसिईओ निराजन कंडेल र चिर्फ विजनेस अफिसर सूर्य प्रसाद गुप्ता र मेटिभेसनल टेनर विजि रेग्मी प्रदेश नम्बर १ का प्रदेश प्रमुख, एशिया म्यानेनजर र एजेन्सीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा मेटिभेसनल टेनर विजि रेग्मीले दिएका थिए । भने कार्यक्रममा उत्कृष्ट तीन अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट प्रिमियम कलेक्सन गर्न सफल भएका एवं एमडिआरटीमा अन्तराष्ट्रिय कन्र्फेसमा सहभागी भएर आएका नमिता न्यौपानेलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, उत्कृष्ट मन्दिरा कोइराला र तिर्थ घिमिरेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा २ सय ५० जनाको उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*