यस्तो छ आजको विदेशी विनिमयदर

२९ श्रावण २०७९, आईतवार १०:४६

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रीदर १२७ रुपैयाँ ७६ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १३० रुपैयाँ ८७ मा खरिद भईरहेको छ भने १३१ रुपैयाँ ४९ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५४ रुपैयाँ १७ पैसामा खरिद र १५४ रुपैयाँ ९० पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*