रिलायबल नेपाल लाइफद्धारा सातै प्रदेशबाट कर्मचारी माग

२५ श्रावण २०७९, बुधबार १०:३८

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।

रिलायबल नेपाल लाइफले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका लागि एरिया ब्रान्च म्यानेजर, सातै प्रदेशका लागि ब्रान्च इन्चार्ज।मार्केटिङ एक्ज्युकेटिभ, रिजनल मार्केटिङ अफिसर (पोखरा)का लागि २ जना र अन्डरराइटिङ एण्ड सेल्स एक्ज्युकेटिभ वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका लागि माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौं १ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*