राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव ज्ञवाली नियुक्त
२४ श्रावण २०७९, मंगलवार १७:३९
काठमाडौं । अर्थमन्त्रालयका सहसचिव रष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा राजेश्वर ज्ञवाली नियुक्त भएका छन् । नेपाल सरकारको स्वामित्वमा भएको राष्ट्रिय बीमा कम्पनीमा अर्थ मन्त्रालयको तर्फबाट अध्यक्ष र सिईओ नियुक्त हुने प्रावधान रहेको छ । उक्त प्रावधान अन्तर्गत उनलाई नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्षले साउन ४ गते नै पद तथा गोपनिगताका सपथ लिइसकेका छन् । तर नेप्सेमा सूचना भने दुई सातापछि मात्रै प्रकाशन भएको छ ।