गुराँस लघुवित्त र हिमालयन हाईडोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट
२३ श्रावण २०७९, सोमबार १५:११
काठमाडौं । नेप्से १७।६७ अंकले बढ्दा २१०६।१६ मा कायम भएको छ । गुराँस लघुवित्त र हिमालयन हाईडोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिर्भर, आरबीबी म्युचुल १, स्र्माट, सिद्धार्थ इक्विटी, विन्धावासिनी हाईडोपावर, जालपा लघुवित्त र एसबिआई बैंकको शेयरमा सुधार देखिएको छ ।