ढोका बन्द भएर उड्न लागेका नेपाल एयरलाइन्सको जहाज किन रोकियो ?

१८ श्रावण २०७९, बुधबार १५:३५

काठमाडौं । ढोका बन्द भएर उड्न लागेका मुम्बई जान लागेको नेपाल एयरलाइन्सको बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेका छ । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो । श्रीमान्–श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरी प्रधान कार्यालयमा पठाएको थियो ।

ढोका बन्द भएर उड्न लागेका बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेको हो । काठमाडौंबाट बुधबार १ः१० मा भारतको मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।

सम्बन्धित समाचारमुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई तयारीमा थिए । श्रीमान्–श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरी प्रधान कार्यालयमा पठाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*