गुलरिया नगरपालिकासँग बीमा समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

१३ श्रावण २०७९, शुक्रबार २०:१५

काठमाडौं । गुलरिया नगरपालिकामाम बीमा समितिले आयाोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बर्दियाको गुलरिया नगरपालिकासँग बीमा समितिले विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम बुधवारका दिन सम्पन्न भएको हो । गुलरिया नगरपालिकाकी उपमेयर सवित्रा गौतमको प्रमुख अथितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा गुलरिया नगरपालिका स्थानीय र बीमा समितिबिच नगरपालिकामा सञ्चालन भइरहेका सम्पुर्ण बीमा कम्पनीलाई सहि र सबल रुपले सन्चालन गर्ने भन्ने लगायतका अन्य विषयमा छलफल भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*