तेह्रथुम पावरको स्वतन्त्र संचालकमा नविना ढुंगाना नियुक्त

९ श्रावण २०७९, सोमबार १७:४९

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा नविना ढुंगाना नियुक्त भएकी छिन् ।

कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला संचालक पदमा चार्टर्ड एकाउन्टेन्ट ढुंगानालाई जलविद्यूत तथा वित्तीय व्यवस्थापनको अनुभवको आधारमा बाँकी अवधिको लागि सर्वसम्मत चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*