सानिमा लाइफद्धारा १० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

९ श्रावण २०७९, सोमबार ०८:२२

काठमाडौं । सानिमा लाइफ इन्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले मृतक बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका बीमित नमिता सुवेदीको असामायिक निधन भएकोमा उनको श्रीमानलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*