सुनको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार?

८ श्रावण २०७९, आईतवार ११:१६

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ । चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ ।

आज नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ तोलामा ११ सय ५५ रुपैयाँ कायम भएको छ ।

शुुक्रवारका दिन सुन प्रतितोला १ हजार रुपैया र चाँदीे १० रुपैयाँले भाउ बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*