यस्तो छ आजको विदेशी विनिमयदर

६ श्रावण २०७९, शुक्रबार १२:००

काठमाडौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६२ पैसा र विक्रीदर १२८ रुपैयाँ २२ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युुरोपियन युुरो डलरको नेपाली बजारमा १३० रुपैयाँ ७ पैसामा खरिद भईरहेको छ भने १३० रुपैयाँ ६८ पैसामा मा विक्री भईरहेको छ । युके पाउन्डलाई १५२ रुपैयाँमा खरिद र १५३ रुपैयाँ ३५ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*