प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जरबारे छलफल

३२ असार २०७९, शनिबार १९:३०

काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जाने छलफल भएको छ । छफलको क्रम जारी रहेको कारण दुई कम्पनीबीच मर्जरमा जाने वा नजाने अन्तिम टुंगो लागेको  छैन ।

प्रभु र अजोड १००ः७० को अनुपातले मर्जरमा जान लागेको स्रोतले जनाएको छ ।हाल प्रभु इन्स्योन्स कम्पनीको चुक्ता पुँजि २ अर्ब २८ करोड छ भने अजोडको १ अर्ब रुपैयाँ रहेको छ । मर्जरपछि दुई कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*