एलआईसी इन्डियाले हकप्रद शेयर पारितगरेसँगै एलआईसी नेपालको सर्वाधिक कारोबार

२३ असार २०७९, बिहीबार १५:१२

काठमाडौं । नेप्से १६।६० अंकले घट्दा २०२७।३२ को विन्दुमा कायम भएको छ । एलआईसी इन्डियाले हकप्रद शेयर पारितरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताहरु झुमिएका छन् । कम्पनीको ७ करोड ६५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।लगानीकर्ताहरुले आज उचित हकप्रदको समाचारको कारण खरिदबिक्रिमा बढी सक्रिय देखिएको शेयर विश्लेषकहरु बताँउछन् । अरुण काबेलीको ६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै,शिवम् सिमेन्टस्, हिमालयन डिष्टीलरी, अपर तामाकोशी, नेपाल बैंक, नबिल बैंक, नेपाल रि इन्स्योरेन्स र किसान लघुवित्तको सर्वाधिक कारोबारु भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*