सार्वजनिक यातायातको भाडादर घट्यो, कुन रुटमा कति ? (सूचीसहित)

१२ असार २०७९, आईतवार १३:४८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडादर घटेको छ ।

शनिबार आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको हो ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ५.४१ प्रतिशत भाडा घटाएको छ । त्यसैगरि मालवाहक सवारी पहाडमा चल्नेमा ६.९७ प्रतिशत र तराईमा चल्नेमा ७.६८ प्रतिशत भाडा घटाएको छ ।

 

12th Asar Vadadar

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*