किसान लघुवित्तका संचालक नेत्र प्रसाद जोशीद्धारा राजिनामा

१२ असार २०७९, आईतवार १०:४७

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक नेत्र प्रसाद जोशीले राजिनामा दिएका छन् ।

कम्पनीको असार ११ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा सोही मितिदेखि नै लागूहुनेगरी स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*