डलरको भाउ हालसम्मकै उच्च विन्दुमा
९ असार २०७९, बिहीबार ११:१२
काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकैउच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम रहेको छ । खरिददर १२५ रुपैयाँ १२ पैसा कायम रहेको छ । यसअघि असार ३ गते १ डलरको भाउ १२५ रुपैयाँ २२ पैसा र खरिददर १२४ रुपैयाँ ६२ पैसा पुगेर हालसम्मकै उच्च विन्दुमा पुगको थियो ।
आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी परिरहेको छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढेको छ ।
ध्चष्तभ तय द्यभझब एयकत त्भबm