लगानीकाे क्षमता बढाउन पुजि बृद्दिकाे निर्णय गर्याैः अध्यक्ष सिलवाल

६ असार २०७९, सोमबार १४:०५

काठमाडाैं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा थप लगानी गर्न पुजि आवश्यक भएकाेले पुजि बृद्दि गर्ने निर्णय गरिएकाे बताए । रिलायन्स लाइफ इन्स्याेरन्स कम्पनीकाे नयाँ प्रडक्ट सार्वजनिक गर्न आयाेजित कार्यक्रममा साे कुरा बताएका हुन् ।

बीमा क्षेत्रमा थप पुँजि आवश्यक भएकाे भन्दै चैत्र मसान्त भित्र चुक्ता पुँजि बृद्दि गर्ने निर्णय गरिएकाे बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*