सानिमा लाइफ इन्स्योरेन्सको एजेन्सी तालिम सम्पन्न

२२ जेष्ठ २०७९, आईतवार १९:२९

काठमाडौं । सानिमा लाइफको ग्रान्ड रिफ्रेसमेन्ट तालिम सम्पन्न भएको छ । कम्पनीको इटीहरीमा कार्यरत एजेन्सीम्यानेनजरहरुलाई रिफ्रेसमेन्ट बनाउने उद्येश्यले संचालन गरिएको कार्यक्रममा बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा कम्पनीका चिर्फ म्यानेनजर गुणराज श्रेष्ठले तालिम दिएका थिए । कम्पनीले आयोजना गरेको कार्यक्रममा ५० जना भन्दा बढीको सहभागीता थियो ।
कम्पनीले एजेन्सी म्यानेजर मात्रै नभई अभिकर्ताहरुलाई उत्प्रेरणा हुने कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*