शिखर इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने निर्णय, पुँजि बृद्धि लक्ष्य पुर्याउन सबै मुनाफा कोषमा

१८ जेष्ठ २०७९, बुधबार ११:३१

काठमाडौं । बीमा समिति दिएको पुँजि बृद्धि सम्बन्धी निर्देशनको कारण शखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट पुँजि बृद्धि नगर्ने भएकोेछ ।

कम्पनीको हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले पुँजि बृद्धि नगर्ने निर्णय गरेको हो । कम्पनीले पुँजि बृद्धि गर्ने सम्बन्धमा बीमाङ्कीय मूल्याङ्न पश्चात जोखिममा आधारित पुँजि सम्बन्धी बीमा समितिकै अर्को निर्देशनको गहन विश्लेषण गरेपछि मात्रै ठोस निर्णय लिने समेत जनाएको छ ।

कम्पनीले गत आवमा आर्जन गरेको मुनाफालाई जगेडा कोषमा राख्ने भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*