सेन्ट्रल फाइनान्सको संस्थापक शेयर जेठ १७ गतेदेखि बिक्रिमा

१७ जेष्ठ २०७९, मंगलवार १०:०२

काठमाडौं ।  सेन्ट्रल फाइनान्सले १ लाख ४४ लाख ४९० कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न १२ संस्थापक सदस्यहरुको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।

इच्छुक सदस्यहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुर वा शेयर रजिष्ट्रार एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*