१ अर्ब बढी पुँजी र पाँच अर्बको कारोबार गर्ने पब्लिक कम्पनी नेप्सेमा सूचीकृत हुनपर्ने

१५ जेष्ठ २०७९, आईतवार १८:४९

काठमाडौं । सरकाले एक अर्ब बढी चुक्ता पुँजी भएका र पाँच अर्बको कारोबार गर्ने पब्लिक कम्पनीले सार्वजनिक निष्कासन गरी नेप्सेमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ।

आर्थिक वर्ष २०७९।८० को बजेटमा एक अर्ब बढी चुक्ता पुँजी भएका र पाँच अर्बको कारोबार गर्ने पब्लिक कम्पनीले आईपीओ निष्कासन गरी नेप्सेमा सूचीकृत हुनुपर्ने व्यवस्था गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*