बीमा कम्पनीहरुले पूर्वधारमा अनिवार्य लगानी गनुपर्ने

१५ जेष्ठ २०७९, आईतवार १८:४४

काठमाडौं । अब बीमा कम्पनीहरुले आफनो आम्दानीको केही रकम पूर्वधारमा लगानी गनुपर्ने छ । सरकारले बजेटमार्फत बीमा कम्पनीहरुले आफनो आम्दानीको केही रकम पूर्वधारमा लगानी घोषणा गरेको हो । आज संसदमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमार्फत अनिवार्य पूर्वधारको क्षेत्रमा लगानी गर्ने व्यवस्था गरेको बजेटमा उल्लेख छ ।

हाल बीमा समितिले समेत मुद्धती मात्रै नभई पूर्वधारको क्षेत्रमा समेत लगानी गर्न निदेशन दिईसकेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*