सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन

१५ जेष्ठ २०७९, आईतवार १८:१२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजना गरेको अर्थमन्त्री जनादर्न शमाले बजेटमा उल्लेख भएको बताएका छन् र।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*