स्थानीय तहमार्फत एक घर एक विद्युतीय चुलो अनुदान दिने

१५ जेष्ठ २०७९, आईतवार १७:३९

काठमाडौं । सरकारले स्थानीय तहमार्फत एक घर एक विद्युतीय चुलो अनुदान दिने भएको छ ।आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा एक परिवारलाई एक विद्युतिय चुलो अनुदान अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*