६८ बर्षमै बृद्धाभत्ता पाइने, सरकारले गर्यो यस्तो निर्णय

१५ जेष्ठ २०७९, आईतवार १७:३१

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता) अब ६८ वर्षमै उपलब्ध गराउने निर्णय गरेको छ । साथै सरकारले सामाजिक सुरक्षा भत्ता लिन नचाहने व्यक्तिहरुलाई सम्मान गर्ने जनाएको छ ।

 

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*