सर्वोच्च अदालतको फैसलाविरुद्ध संसदको बजेटमा पर्यो निजगढ विमानस्थल

१५ जेष्ठ २०७९, आईतवार १७:२५

काठमाडौं । सर्वोच्च अदालतको मानहानी हुने गरी सरकारले संसदमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने गरी बजेट प्रस्तुत गरेको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अझै अघि बढाउने घोषणा गरेका छन् ।

निजगढ विमानस्थल निर्माण सम्बन्धी सबै कार्य रोक्न र उक्त स्थानको ठाउँमा विकल्प खोजेर मात्रै विमानस्थल बनाउन सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*