उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन

१५ जेष्ठ २०७९, आईतवार १७:२१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन गर्ने भएको छ ।

सरकारले औद्योगिक क्षेत्र विस्तारका लागि पनि उल्लेख्य बजेट छुट्याएको छ । त्यसैगरी नेपालमै वस्तुहरुको उत्पादन गर्नेर निर्यात प्रवर्द्धन गर्ने गरी विभिन्न नीति ल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*