न्युन आय भएका श्रमिक तथा परिवारलाई ‘खाद्य सुरक्षा परिचय पत्र’ उपलब्ध गराइने

१५ जेष्ठ २०७९, आईतवार १७:१८

काठमाडौं । सरकारले न्युन आय भएका श्रमिक र गरिव परिवारहरुको पहिचान गरी उनीहरुको लागि खाद्य सुरक्षा परिचय पत्र व्यवस्था गर्ने घोषणा गरेको छ । आज संसदमा आगामी आर्थिक वर्षको बजेट घोषणामा अर्थमन्त्री शर्माले यस्तो घोषणा गरेका हुन् ।

देशमा रहेका गरिब परिवार तथा न्युन आय भएका श्रमिकहरुका लागि सो परिचय पत्रको आधारमा देशभर सुपथ मूल्य पसलहरुबाट सहुलियत दरमा उलब्ध गराइने ब्यवस्था गरिने उनले बताएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*