सहकारी संस्थाको कूल लगानीको ५० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने

१५ जेष्ठ २०७९, आईतवार १७:०५

काठमाडौं । सरकारले सहकारी संस्थाको कूल लगानीको ५० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था मिलाउने जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सहकारी संस्थाको कुल लगानीको ५० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था मिलाउने जनाएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*